मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रिमियर इन्स्योरेन्सले कर्मचारी माग्यो


काठमाडौं । प्रिमियर इन्स्योरेन्सले केन्द्रीय कार्यालयमा ७ जना कर्मचारी माग गरेको छ ।

प्रिमियम इन्स्योरेन्सले मार्केटिङ असिस्टेन्ट म्यानेजरमा ३ जना र सिनियर मार्केटिङ अफिसरमा ३ जनाका लागि आवेदन माग गरेको छ ।

तोकिएको योग्यता पुग्ने व्यक्तिले अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । इच्छुकले सेटेम्बर २२ तारिखसम्म आवेदन पठाउन सक्नेछन् ।