काठमाडौं । सोमबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ५.७२ अंकले बढेको छ । प्रि-ओपनिङमा ४६ वटा कम्पनीको कारोबार भएको छ ।
जसमा २३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया