![](https://internal.appharu.com/wp-content/uploads/2018/09/electric_vacile_charging_station.jpg)
काठमाडौं । विद्युतीय सवारी साधनका लागि आवश्यक चार्जिङ स्टेशन स्थापनाका लागि ५ प्रतिशत ब्याजदरमै पुनरकर्जा पाउने भएका छ्न् ।
नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ मा तेस्रो संशोधन गर्दै साधारण कर्जा अन्तर्गत चार्जिङ स्टेसनलाई पनि समावेश गरेको हो ।
नेपाल राष्ट्र बैंकले साधारण पुनरकर्जामा ३ प्रतिशत ब्याज लिनेछ भने २ प्रतिशत विन्दु मार्जिन राखेर इजाजतप्राप्त संस्थाका ग्राहकले साधारण पुनरकर्जामा ५ प्रतिशत ब्याज लिन पाउनेछन् ।
SHARE YOUR THOUGHTS