![](https://internal.appharu.com/wp-content/uploads/2021/09/Manushi-Laghubitta.jpg)
काठमाडौं । मनुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको आइपीओ सूचिकृत भएसँगै अब दोस्रो बजारको कारोबार हुनेछ ।
कम्पनीको आइपीओले ओपनिङ रेञ्ज न्यूनतम १३२.६९ रुपैयाँदेखि अधिकतम ३९८.०७ रुपैयाँ पाएको छ ।
कम्पनीले केही समय अघि सर्वसाधारणका लागि आइपीओ जारी गरेको थियो ।
SHARE YOUR THOUGHTS