![](https://internal.appharu.com/wp-content/uploads/2021/10/30EA6F20-59FE-40A4-A4A6-E58A0F2D6071-768x424.jpeg)
सोसल मिडिया प्लेटफर्म फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्राममा विश्वभर अचानक बन्द भएका छन् । यो समस्या सोमबार राति साढे ९ बजेदेखि शुरु भएको हो ।
तीन वटा सोसल साइटमा विशिवभर करोडौं प्रयोगकर्ता छन् । हालसम्म किन समस्या आयो भन्नेबारे जानकारी प्राप्त भएको छैन ।
SHARE YOUR THOUGHTS