सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस सेयर दिने « Eglish Khabarhub

सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर त्यसमा लाग्ने करको लागि ०.५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको अहिले चुक्ता पूँजी २ अर्ब ७३ करोड छ । १० प्रतिशत बोनस सेयर दिएपछि चुक्ता पूँजी ३ अर्ब हुने छ ।

Publish on: