![](https://internal.appharu.com/wp-content/uploads/2021/10/demat-768x491.jpg)
काठमाडौं । नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले दशैंको अवसरमा २१ सय रुपैयाँमा आजीवन डिम्याट खाता खोल्ने अफर ल्याएको छ ।
कम्पनीले ९ सय रुपैयाँ छुटसहित २१ सय रुपैयाँमा डिम्याट खाता खोली नवीकरण गर्नुनपर्ने जनाएको छ । ग्राहकहरुले अनलाइनबाट डिम्याट खाता खोल्न सक्नेछन् ।
यो अफरमा सहभागी हुन असोज २१ गतेदेखि असोज २९ गतेसम्म डिम्याट खाता खोल्नुपर्नेछ ।
SHARE YOUR THOUGHTS