![](https://internal.appharu.com/wp-content/uploads/2019/07/gurans-life-insurance.jpg)
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विपिन कुमार लाल नियुक्त भएका छन् ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो ।
कम्पनीले आगामी ४ वर्षका लागि लाललाई सीइओमा नियुक्त गरेको हो ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS