![](https://internal.appharu.com/wp-content/uploads/2019/08/sarbajanik-bida.jpg)
काठमाडौं । सरकारले भोलि मंगलबार सार्वजनिक विदा दिने भएको छ ।
सरकारले मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मोहम्मद जयन्ती १४९६ को अवसरमा मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।
SHARE YOUR THOUGHTS