![](https://internal.appharu.com/wp-content/uploads/2021/10/National-football-team-768x512.jpg)
काठमाडौं । सरकारले फूटबल खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने भएको छ ।
साफ प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।
त्यसैगरी प्रशिक्षकहरुलाई जनही ३ लाख रुपैयाँका दरले उपलब्ध गराउने छ ।
SHARE YOUR THOUGHTS