नेपाल इन्भेष्टमेन्टको लाभांश संशोधन « Eglish Khabarhub

नेपाल इन्भेष्टमेन्टको लाभांश संशोधन



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकले लाभांश संशोधन गरेको हो ।

बैंकले यसअघि ११.२४ प्रतिशत बोनस सेयर तथा ४.७६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरे पनि त्यसलाई संशोधन गरी १२.६१ प्रतिशत बोनस सेयर तथा ३.३८ प्रतिशत नगद लाभांश दिने गरी संशोधन गरेको हो ।

Publish on: