![](https://internal.appharu.com/wp-content/uploads/2021/08/bank-of-kathmandu-1280x720-1-768x432.jpg)
काठमाडाैं । बैंक अफ काठमाण्डूले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने भएको हो ।
बैंकले १० प्रतिशत बोनस तथा ४ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
SHARE YOUR THOUGHTS