![](https://internal.appharu.com/wp-content/uploads/2020/12/share_Market_bull.jpg)
काठमाडौं । बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक अंकले बढेको छ । प्रि-ओपनिङमा २४ वटा कम्पनीको कारोबार भएको छ ।
जसमा १३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
प्रि-ओपनिङमा गोर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, साधना लघुवित्त, बेस्ट फाइनान्स, शिवश्री हाइड्रोपावर, बैंक अफ काठमाण्डू, एचआइडीसीएल, घलेम्दी हाइड्रोलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।
SHARE YOUR THOUGHTS