![](https://internal.appharu.com/wp-content/uploads/2020/12/share_Market_bull.jpg)
काठमाडौं । सोमबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १४.७० अंकले बढेको छ । प्रि-ओपनिङमा ४४ वटा कम्पनीको कारोबार भएको छ ।
जसमा ३४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै, ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
प्रि-ओपनिङमा ग्लोबल आइएमई, शिवम् सिमेन्ट, आरएमडीसी लघुवित्त, हिमालयन डिस्टिलरी, मेगा बैंक, राइराङ हाइड्रोपावर डेभलपमेन्ट, चन्द्रागिरि हिल्सलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।
SHARE YOUR THOUGHTS