![](https://internal.appharu.com/wp-content/uploads/2021/09/ipo.jpg)
काठमााडैं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।
उक्त आईपीओमा आवेदन दिएका २१ लाख ८८ हजार ७७८ आवेदक मध्येबाट गोलाप्रथाको बाँडफाँट गर्दा ६७ हजार ८९० जना आवेदनकले १० कित्ताका दरले सेयर पाएका छन् ।
उक्त आइपीओको नतिजा विभिन्न ४ ठाँउबाट थाहा पाउन सकिने छ । जसमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको वेबसाइट, सामलिङ्ग पावर कम्पनी लिमिटेडको वेबसाइट, सिडिएससीले आइपीओको नतिजा हेर्न ल्याएको वेबसाइट र मेरो सेयरबाट सजिलै थाहा पाउन सकिने छ ।
उक्त आइपीओ नजिता केही समयमा यी ४ ठाँउमा अपलोड हुनेछ । त्यसपछि लगानीकर्ताले थाहा पाउनेछन् ।
SHARE YOUR THOUGHTS