![](https://internal.appharu.com/wp-content/uploads/2020/07/stock-1-1.jpg)
काठमाडौं । बुधबारको प्रि–ओपनिङमा सेयर बजार १०.६१ अंकले बढेको छ । बजार १०.६१ अंकले बढेर परिसूचक २७९५.१९ बिन्दुमा पुगेको छ ।
प्रि–ओपनिङमा ४३ कम्पनीको १६ हजार ४०६ कित्ता सेयर ८१ लाख ९६ हजार २९१ रुपैयाँको सेयर किनबेच भएको छ । ३३ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएको छैन ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/pre.jpg)
SHARE YOUR THOUGHTS