काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पेका ग्राहकले भाटभटेनी सुपरमार्केटमा भुक्तानी गर्दा २० प्रतिशत वा ३ सय रुपैयाँसम्मको क्यासब्याक पाउने भएका छन् ।
उक्त योजना सार्वजनिक गरिएको अवसरमा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले उद्घाटन गरेका हुन् ।
उक्त अफरमा आइएमई पेमा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउनेछन् ।
SHARE YOUR THOUGHTS