![](https://internal.appharu.com/wp-content/uploads/2021/02/Social-Security-Fund-Vacancy-Announcement-1.jpg)
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले आजबाट अवकाश दाबी भुक्तानीको कार्य अनलाइनबाट मात्र गर्ने भएको छ । कोषले एक सुचना जारी गर्दै योगदानकर्ताले पाउने अवकाश दाबी भुक्तानीको कार्य अनलाइनबाट मात्रै हुने जनाएको हो ।
जसमा कोषले अनलाइन दाबी भुक्तानीका लागि विभिन्न तरिका उल्लेख गरेको छ । कोषले आफ्नो भएको खाताका सम्पूर्ण कार्यलाई अनलाइनमार्फत् कार्य गर्न रोजगारदाता र योगदानकर्तालाई अनुरोध गरेको छ ।
यस्तो छ अनलाइन दाबी भुक्तानी गर्ने तरिकाः
![](https://internal.appharu.com/wp-content/uploads/2021/12/SSF-636x768.jpg)
SHARE YOUR THOUGHTS