
काठमाडौं । हिमालयन डिस्टिलरीले सेयरधनीलाई १०० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीले आगामी पुस २८ गतेका लागि साधारणसभा समेत बोलाएको छ । कम्पनीले पुस १६ गते बुक क्लोज मिति तोकेको छ ।
पूँजी बजार
22 December 2021 09:21 AM
काठमाडौं । हिमालयन डिस्टिलरीले सेयरधनीलाई १०० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीले आगामी पुस २८ गतेका लागि साधारणसभा समेत बोलाएको छ । कम्पनीले पुस १६ गते बुक क्लोज मिति तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्