काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ३३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिव वर्षको नाफाबाट ३ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस सेयर दिने भएको हो । बैंकले आगामी पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ । Publish on:
SHARE YOUR THOUGHTS