![](https://internal.appharu.com/wp-content/uploads/2019/07/share-market-down.jpg)
काठमाडौं । सेयर कारोबार सुरु भएको १० मिनेटमा नै बजार ३४.८० अंकले घटेको छ । यो समाचार तयारपार्दासम्म बजार १.३८ प्रतिशतले घटेको छ ।
कारोबारको सुरुदेखि नै बजारमा गिरावट सुरु भएको थियो । यो समाचार तयार पार्दासम्म बजारमा गिरावट आउने क्रम जारी छ ।
बजारमा गिरावट आउँदा कारोबार रकम पनि घटेको छ । १५२ कम्पनीको २ लाख ४२ हजार ४६८ कित्ता सेयर १४ करोड २० लाख २ हजार ८२ रुपैयाँको सेयर किनबेच भएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/12/updat.jpg)
SHARE YOUR THOUGHTS