भैरहवा विमानस्थलमा जनवरीभित्रै क्यालिब्रेसन फ्लाइट गर्ने तयारी, एरो थाइसँग सहमति « Eglish Khabarhub

भैरहवा विमानस्थलमा जनवरीभित्रै क्यालिब्रेसन फ्लाइट गर्ने तयारी, एरो थाइसँग सहमति


१६ पुस २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं , भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जनवरीभित्रै क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भइरहेको छ । नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जानकारी दिए ।

क्यानको २३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै क्षेत्रीले जनवरीको अन्त्यसम्ममा भैहरवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्ने गरी तयारी भइरहेको बताए ।

यसका लागि एरो थाइसँग सहमति भइसकेको बताए ।

‘भैरहवा विमानस्थलमा जनवरीको अन्त्यसम्ममा क्यालिब्रेसन फ्लाइट गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ, जसका लागि एरो थाइसँग सहमति पनि भएको छ,’ क्षेत्रीले भने ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार ००:००  १ : १४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping