काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले सेयरधनीका लागि हकप्रद सेयर निकाष्नस गर्ने भएको छ ।
बैंकले प्रतिसेयर १ सय रुपैयाँ अंकितका दरले ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
बैंकले १ः१.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
बैंकले माघ १७ गते हकप्रद निष्कासन गर्नेछ भने निष्कासन बन्द माघ २७ गते हुनेछ
प्रतिक्रिया