![](https://internal.appharu.com/wp-content/uploads/2021/09/cinema-hall-768x576.jpg)
काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर देखिन थालेपछि सरकारले माघ १५ सम्म फिल्म हल तथा रात्रीकालिन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले माघ १५ गतेसम्मको लागि देशभर फिल्म हल रात्रीकालिन व्यवसाय तथा जिम बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
SHARE YOUR THOUGHTS