![](https://internal.appharu.com/wp-content/uploads/2022/02/PHOTO-2022-02-01-15-36-12-768x353.jpg)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताएका छन् ।
मंगलबार कांग्रेस बाग्मति प्रदेशका नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उनले निर्वाचन हुने बताएका हुन् ।
मंगलबार दिउँसो नै सरकारले निर्वाचन आयोगसँग निर्वाचनका विषयमा छलफल समेत अघि बढाएको छ । आगामी जेठ ४ गते एकै समयमा स्थानीय तहको निर्वाच गर्ने विषयमा छलफल अघि बढाएको हो ।
SHARE YOUR THOUGHTS