![](https://internal.appharu.com/wp-content/uploads/2018/09/lumbini-general-insurance.jpg)
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ
। कम्पनीले बुधबार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण पारित गर्दै सो आवसम्मको मुनाफामध्येबाट सेयरधनीलाई १० प्रशित लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जसमध्ये ९.५२ प्रतिशत बोसन सेयर तथा ०.४७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको हो ।
SHARE YOUR THOUGHTS