![](https://internal.appharu.com/wp-content/uploads/2022/02/Deepak-Karki.jpg)
काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जवराविरुद्ध महाअभियोग लागेपछि स्वतः निलम्बनमा परेका छन् ।
उनी निलम्बनमा परेसँगै कामू प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश दीपक कार्कीले पाएका छन् ।
आइतबार विहान तीन राजनीतिक दलका ९८ जना सांसदले राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।
SHARE YOUR THOUGHTS