![](https://internal.appharu.com/wp-content/uploads/2021/07/market-markets-stock-market-stock-stocks-rise-stock-rally-1608188452-80872620-768x575.jpg)
काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
बुधबारको प्रि-ओपनिङ कारोबारमा बजार २.६० अंकले बढेर परिसूचक २६५३.५७ बिन्दुमा रहेको छ ।
१३ वटा कम्पनीको ८४० कित्ता सेयर ४ लाख ४१ हजार ७३० रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा विकास बैंक, जलविद्युत, निर्जीबन बीमा र अन्य समूहको उपसूचकमा सुधार आएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/03/image-17.png)
SHARE YOUR THOUGHTS