![](https://internal.appharu.com/wp-content/uploads/2021/07/market-markets-stock-market-stock-stocks-rise-stock-rally-1608188452-80872620-768x575.jpg)
काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजार ९.५३ अंकले बढेको छ । बजार ९.५३ अंकले बढ्दा परिसूचक २६२३.२० बिन्दुमा रोकिएको छ ।
३२ कम्पनीको ५ हजार ८४३ कित्ता सेयर ५१ लाख ८९ हजार ३८५ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको ०.२६, विकास बैंक ०.७२, जीवन बीमा ६८०.६०, माइक्रोफाइनान्स ३४.५३, निर्जीबन बीमा ३००.३१, अन्य समूहको उपसूचक ३७.३८ अंकले बढेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/03/image-30.png)
SHARE YOUR THOUGHTS