
काठमाडौं । चैत २६ गते काठमाडौं युथ कनक्लेभ हुने भएको छ ।
डिशहोम फाईबरनेट इन्टरनेट पार्टनर रहेको कार्यक्रममा युवाहरुलाई उत्साहित र अभिप्रेरित गर्ने उद्देश्यले आयोजना हुन लागेको बताइएको छ ।
युनिभर्सल कलेज, न्युसमिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा युथ कनक्लेभ हुन लागेको हो ।
SHARE YOUR THOUGHTS