मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्री-ओपनिङमा ६५ हजारको कारोबार, बजार निकै सुस्त


काठमाडौं । प्री–ओपनिङमा सेयर बजार निकै सुस्ताएको छ । बजारमा झिनो अंकको सुधार देखिएपनि कारोबार रकम पनि एक लाख रुपैयाँ पनि पुगेको छैन ।

बजार मापन गर्ने सूचक ०.२३ अंकले बढेर परिसूचक २३८५.२३ बिन्दुमा रोकिएको छ । ५ कम्पनीको २० कित्ता सेयर ६४ हजार ९९७ रुपैयाँको किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचकमा सुधार आएको छ भने माइक्रोफाइनान्स । जीवन बीमा समूहको उपसूचकमा गिरावट आएको छ