![](https://internal.appharu.com/wp-content/uploads/2022/05/image-25-768x614.png)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा ओलीले सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मा मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले ५ दल भन्दा धेरै बढी स्थानमा एमालेले जित्ने दाबी गरे ।
SHARE YOUR THOUGHTS