![](https://internal.appharu.com/wp-content/uploads/2022/05/murarka.jpg)
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन् ।
उनले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । उनले नागार्जुन नगरपालिकामा मतदान गरेका हुन् ।
यस्तै महासंघका पुर्व अध्यक्ष पशुपति मुरारकाले पनि मतदान गरेका छन् । उनले काठमाडौं महानगरपालिकामा मतदान गरेका हुन् ।
मतदान गर्दै मुरारकाले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन् ‘भोट हालियो। आशा गरौ हाम्रो एक एक भोट ले काठमाडौंको मुहार फेरिने छ ।’
![](https://internal.appharu.com/wp-content/uploads/2022/05/golcha.jpg)
SHARE YOUR THOUGHTS