![](https://internal.appharu.com/wp-content/uploads/2022/05/bharatpur-768x373.png)
काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहाल र विजय सुवेदीको मतान्तर बढ्दै गएको छ ।
पछिल्लो अपडेट अनुसार संयुक्त गठबन्धनकी उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई २५५ मतले पछि पारेकी छिन् ।
दाहालले ६ हजार ९२७ मत ल्याउँदा सुवेदीले ६ हजार ६७२ मत ल्याएका छन् ।
SHARE YOUR THOUGHTS