मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रि-ओपनिङमा घट्यो बजार, १ लाख ७० हजारको कारोबार


काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजार घटेको छ । प्रि-ओपनिङमा बजार २.५३ अंकले घटेर परिसूचक २२६२.९९ बिन्दुमा रोकिएको छ ।

५ कम्पनीको १५० कित्ता सेयर १ लाख ७० हजार ३७९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा जलविद्युत समूहको उपसूचक ०.१२ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूहको १.१४ प्रतिशत, अन्य समूहको उपसूचक २१.१८ अंकले घटेको छ ।