![](https://internal.appharu.com/wp-content/uploads/2021/07/market-markets-stock-market-stock-stocks-rise-stock-rally-1608188452-80872620-768x575.jpg)
काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
बजार मापन गर्ने इन्डेक्स २.२६ अंकले बढेर परिसूचक २२०३.१३ बिन्दुमा रोकिएको छ ।
करोबारमा बैंकिङ समूहको ३.८२, जलविद्युत १.४२, निर्जीबन बीमा समूहको १.०५, माइक्रोफाइनान्स समूहको उपसूचक १.२२ अंकले बढेको छ भने जीवन बीमा समूहको उपसूचक १.९० अंकले घटेको ।
८ कम्पनीको ११० कित्ता सेयर ४२ हजार ७११ रुपैयाँको सेयर किनबेच भएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/05/image-36.png)
SHARE YOUR THOUGHTS