मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नीति तथा कार्यक्रम आज ४ बजे


काठमाडौं । आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराहन्न ४ बजे दुबै संसदको संयुक्त बैठकमार्फत् नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछिन् ।

सरकारले वार्षिक बजेट सार्वजनिक गर्नुभन्दा पहिला नीति तथा कार्यक्रम सार्वजनिक गर्ने अभ्यास रहेको छ ।