मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित


काठमाडौं । मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।

मंगलबार अपराह्न्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्ने नीति तथा कार्यक्रम आज बसेको मन्त्रिपरिषदको बैठकले पारित गरेको हो ।