![](https://internal.appharu.com/wp-content/uploads/2019/10/Bidhya-Devi-Bhandari.jpg)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २३ हजार ५९१ जनालाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराएको बताएकी छिन् ।
उनले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
संसदमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले विभिन्न कारणले लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जा नपाएका २३ हजार ५९१ जनालाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराएको बताएकी हुन् ।
SHARE YOUR THOUGHTS