
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पु्ँजीगत खर्च बढाउन र विकास आयोजना कार्यान्वयनलाई सहजिकरण गर्न नतिजामा आधारित आयोजना व्यवस्थापन सहितको विकास सम्बन्धी छुट्टै कानून बनाउने बताइन् ।
उनले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । उनले सार्वजनिक खर्च व्यवस्थापनका लागि नतिजामुखी बनाउने बताइन् ।
प्रतिक्रिया