![](https://internal.appharu.com/wp-content/uploads/2022/05/internet-1-768x469.jpg)
काठमाडौं । सरकारले मुलुकभर उच्चगतिको इन्टरनेट सेवा सञ्चालन गर्न विभिन्न कार्यक्रम ल्याउने भएको छ ।
डिजिटल प्रविधिको प्रयोगलाई बढाउन उच्चगतिको इन्टरने सेवा आवश्यक भएको भन्दै विभिन्न कार्यक्रम ल्याउन लागिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।
SHARE YOUR THOUGHTS