मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म लागू गर्ने


काठमाडौं । सरकारले दुर्गम क्षेत्रका विद्यार्थीलाई विद्यालय जाने वातावरण बनाउन दिवा खाना कार्यक्रम कक्षा ८ सम्म लागू गर्ने भएको छ ।

सरकारले आगामी वर्ष नमूना विद्यालय पनि सञ्चालनमा ल्याउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।