मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारी निकाय गाभ्ने सरकारको घोषणा


काठमाडौं । सरकारले संघिय सरकार अन्तर्गत रहेका कार्यालयको संख्या घटाउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आवश्यकता र औचित्यका आधारमा सरकारी निकाय गाभ्ने नीति लिने बताइन् ।

उनले एकै प्रकृतिका काम गर्ने निकाय गाभ्दै सरकारी निकायको पुर्नसंरचना गरिने बताइन् ।