
काठमाडौं । सरकारले आगामी ५ वर्षमा आयात निर्यात बराबर बनाउने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा आगामी आर्थिक वर्षमा ३० प्रतिशतले कृषि उपजको आयात घटाउने र क्रममा कृषि उपज निर्यात गर्ने गरि काम गर्ने उल्लेख छ ।
निरन्तर निर्यात बढाउँदै आयात र निर्यातमा सन्तुलन कायम गर्ने सरकारले योजना छ ।
SHARE YOUR THOUGHTS