काठमाडौं । सरकारले कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा पेश गर्दै उक्त रकम बजेट विनियोजन गरेको जनाएका छन् । Publish on:
SHARE YOUR THOUGHTS