
काठमाडौं । सरकारले सातै प्रदेशमा इन्कुभेसन सेन्टर स्थापना गर्ने घोषणा गरेको छ ।
युवा र नव उद्यमीलाई नयाँ प्रविधीसँग परिचित गराउँदै सिप विकास गर्न इक्कुभेसन सेन्टर स्थापना गर्ने सरकारले घोषणा गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले इन्कुभेसन सेन्टर स्थापना गर्न २६ करोड विनियोजन गरेका हुन् । आगामी वर्षमा सातै प्रदेशमा इन्कुभेसन सेन्टर स्थापना गर्ने सरकारको तयारी छ ।
SHARE YOUR THOUGHTS