
काठमाडौं । सिमेन्ट तथा डण्डी तथा जुत्ता निर्यात गरेमा सरकारले ८ प्रतिशत निर्यात अनुदान दिने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटमा निर्यातको सम्भावना बढी भएका वस्तुमा ८ प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् ।
८ प्रतिशत निर्यात अनुदान पाउने वस्तु तथा सेवामा सिमेन्ट,डण्डी,जुत्ता तथा सूचना प्रविधि रहेका छन् ।
SHARE YOUR THOUGHTS