
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउने घोषणा गरेको छ ।
नेपालको संस्कृति तथा सभ्यताको प्रवद्र्धन गर्दै आगामी आर्थिक वर्षमा उक्त संख्यामा पर्यटक भित्र्याउने घोषणा गरेको हो ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
SHARE YOUR THOUGHTS