
काठमाडौं । सरकारले उद्योग सञ्चालनको लागि सरकारी जग्गा ५० वर्षसम्मका लागि लिजमा दिने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै आयात प्रतिस्थापन गर्ने ५० वर्षसम्म जग्गा लिजमा दिने घोषणा गरेका छन् ।
स्वदेशमा उत्पादन बढाउने उद्देश्यले उद्योगलाई प्रोत्साहन गर्न सरकारले ५० वर्षका लागि जग्गा लिजमा दिन योजना ल्याएको हो ।
SHARE YOUR THOUGHTS