
काठमाडौं । सरकारले विदेशीलाई अपार्टमेन्ट बेच्न पाउने व्यवस्था मिलाएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशीलाई अपार्टमेन्ट बेच्न पाइने व्यवस्था मिलाएको बताएका हुन् ।
मन्त्री शर्माले १ सयभन्दा बढी युनिटको अपार्टमेन्ट बढीमा २० वटा युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न व्यवस्था मिलाएको बताए
SHARE YOUR THOUGHTS